पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जा । स्याङ्जामा गए राति पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । गल्याङ नगरपालिका-११ खरिपानीस्थित सिद्धार्थ राजमार्गमा भएको दुर्घटनामा पाल्पाको रम्भा गाउँपालिका-३ बस्ने...