पहिचान र अधिकारका लागि दक्षिण एसियाका सामुदायिक स्वास्थ्यकर्मी एकजुट
काठमाडौँ । स्वास्थ्य सेवा प्रवाहमा महत्त्वपूर्ण योगदान गरिरहेका दक्षिण एसियाका सामुदायिक स्वास्थ्यकर्मीहरू पहिचान, अधिकार र सम्मानका लागि एकजुट भएका छन् । पब्लिक सर्भिस इन्टरनेसनल (पिएसआर्ई) को सहयोगमा राजधानीमा आयोजित ‘दक्षिण...