चैत्र कृष्ण चतुर्दशी : पाहाँचह्रे मनाइँदै
काठमाडौँ । काठमाडौँ उपत्यकाका नेवार समुदायले दसैँपछिको ठूलो पर्वका रूपमा मनाउने पाहाँचह्रे पर्व आज देशभर छरिएर रहेका संस्थाका प्रतिनिधिले विभिन्न कार्यक्रम गरी देशभर मनाउँदै छन् । यसलाई पासाचह्रे पनि भन्दछन्...