प्रदेश १ मा पाश्र्वचित्र सार्वजानिक
विराटनगर । प्रदेश नं १ को प्रदेश पाश्र्वचित्र सार्वजनिक गरिएको छ । प्रदेशको आर्थिक, सामाजिक, पूर्वाधार, वातावरणीय तथा सुशासन लगायतका विषयवस्तुको विभिन्न स्रोतबाट प्रकाशित तथ्याङ्कलाई सो पुस्तकभित्र समावेश गरिएको छ...