कोशी वा बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसको दाबी
काठमाडौँ । नौ दलीय सत्ता गठबन्धनमा ‘पावर शेयरिङ’को विषयमा गृहकार्य सुरु भएको छ । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल अघि बढाएपछि प्रदेशसम्म प्याकेजमा भागबण्डा हुन लागेको...