नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद-बिक्रीका लागिसम्झौता गर्न पत्राचार
काठमाडौँ । बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरेको छ । बीपीडीबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत्...