कोरोना कोषमा युनिभर्सिटी अफ सेन्ट्रल फ्लोरिडास्थित नेपाली विद्यार्थी सङ्गठनको एक लाख सहयोग
काठमाडौँ । सरकारले कोरोना भाइरस(कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा युनिभर्सिटी अफ सेन्ट्रल फ्लोरिडामा रहेको नेपाली विद्यार्थी सङ्गठनले एक लाख एक हजार एक सय ५० रुपैयाँ...