खेलकूदलाई सरकारले उच्च प्राथमिकता दिएको छ : मन्त्री गुरुङ
भीमेश्वर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले खेलकूद क्षेत्रको विकासका लागि भौतिक संरचनाको निर्माणमा सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । दोलखा जिल्लाको भीमेश्वर नगरपालिकाको टुँडिखेलमा निर्माण गर्न लागिएको...