कृषिमन्त्रीका कारण सरकार र काँग्रेसको बेइज्जत भयो : चौधरी
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद पार्वता डिसी चौधरीले कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवका कारण सरकार र नेपाली काँग्रेसको आलोचना भएको बताएकी छन् । संसदमा नेकपा एमालेले दर्ता गरेको रासायनिक...