पार्टीमा सिस्टम बसालेर अर्को भूमिकामा जाने सोचमा छु : ‘प्रचण्ड’
बाँके । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र एउटा सिस्टम बसालेर आफू अर्को भूमिकामा जाने सोचमा रहेको बताएका छन् । प्रेस सेन्टर नेपाल बाँकेले आज (आइतबार)...