पार्टी विभाजनविरुद्ध उपेन्द्रको मुद्दामा सुनुवाइ जारी
काठमाडौँ । पार्टी विभाजनविरुद्ध उपेन्द्र यादवको मुद्दामा सुनुवाइ जारी छ । अशोक राई नेतृत्वको जसपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै उपेन्द्रले दायर गरेको रिटउपर सर्वोच्च अदालतमा आज...