काँग्रेसको घोषणापत्र बुधवार सार्वजनिक हुँदै
काठमाडौँ । नेपाली काँग्रेसले बृहत् छलफल र सबै पक्षसँगको सुझाव सङ्कलनपछि भोलि पार्टीको घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टी केन्द्रीय कार्यालयमा सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख १२ गते अपराह्न ३...