सभामुख घिमिरे र दक्षिण कोरियाका राजदूतबीच भेटघाट
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क तइयोङले शिष्टाचार भेट गरेका छन् । आज सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदानप्रदान...