मुम्बईमा उपचाररत सांसद भण्डारीको सबै ‘पारामिटर नर्मल’
काठमाडौँ । ग्यास सिलिन्डर चुहिएर घाइते भएका सांसद एवम् नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको देखिएको छ । उपचारमा संलग्न डा। धनञ्जयले...