नेपाल-भारत पारवहन सन्धि नवीकरण, पानी जहाज सञ्चालनको बाटो खुल्यो
काठमाडौँ । नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्त्वपूर्ण मानिने नेपाल-भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका समकक्षी नरेन्द्र...