आज पापाङ्कुशा एकादशी: मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी, व्रत गरिँदै
काठमाडौँ । आश्विन शुक्ल पक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका...