पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेस भएको छ । आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले उक्त प्रतिवेदन...