रेष्टुरेन्टमा जुवातास खेलेको आरोपमा ८ जना पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका-६ रामहिटी रामनगरचोकस्थित पाना रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । सोही महानगरपालिका-६ बस्ने २५ वर्षीय पासाङ ग्याल्जेन शेर्पासहित ८ जनालाई मंगलबार बेलुकी प्रहरीले...