कोपा अमेरिकामा पानामालाई ३-१ गोल अन्तरले हराउँदै उरुग्वे समूहको शीर्ष स्थानमा
काठमाडौँ । स्टार खेलाडी लुईस सुवारेजविनै मैदान उत्रिएको उरुग्वेले कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ । सोमबार भएको खेलमा उरुग्वेले पानामालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । उरुग्वेको जितमा...