नेपालमा एलईडी बोर्डमा स्मार्ट क्युआरको नोटिफिकेशन सेवा सुरु
काठमाडौँ । स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडद्वारा सञ्चालित स्मार्ट क्युआर नेटवर्कमा आबद्ध मर्चेन्टहरूले एलईडी बोर्डमा क्युआर भुक्तानीको रियल-टाइम अलर्ट प्राप्त गर्न सक्ने भएका छन् । क्युआर मार्फत हुने भुक्तानी वृद्धि हुँदै...