पाथिभरा केबलकार विवाद: शान्तिपूर्ण समाधानका लागि सरकारको कूटनीतिक पहल
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको पाथिभरा क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनासँग सम्बन्धित समस्या र विवाद समाधानका लागि वार्ता र संवादको माध्यमबाट सहमति कायम गर्न सरकारी स्तरबाट पहल भइरहेको छ। गृह मन्त्रालयद्वारा गठित...