आफ्नै पाठ्यपुस्तक पढाउँदै गाउँपालिका
सल्यान । त्रिवेणी गाउँपालिकाले स्थानीय पाठ्पुस्तक तयार गरी पढाउन शुरु गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयमा ‘मेरो त्रिवेणी’ नामक पाठ्यपुस्तक तयार गरी पढाउन शुरु गरिएको हो । गाउँपालिकाले पाठ्यक्रममा स्थानीय...