पहिलो पटक सेमिफाइनलमा पुगेको नेपाल पाकिस्तानसँग पराजित
काठमाडौँ । पाकिस्तानमा जारी ब्लाइण्ड टी-२० क्रिकेट विश्वकपमा नेपालको यात्रा सेमिफाइनलमै टुंगीएको छ । पहिलो पटक सेमिफाइनलमा पुगेको नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको ९५ रनको...