पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी
काठमाडौँ । पाकिस्तानी सेनाले ३-४ सय ड्रोनमार्फत भारतको सैन्य पूर्वाधारलाई लक्षित गरी हमला गरेको भारतले दाबी गरेको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार अपराह्न प्रेस ब्रिफिङ गर्दै यस्तो जानकारी दिएको...