पाँचसय शै्ययाको निगरानी कक्ष निर्माण हुने
हेटौंडा । कोभिड-१९को जोखिमलाई ध्यान दिँदै वाग्मती प्रदेश सरकारले ५०० शै्ययाको क्वारेन्टाइन (निगरानीकक्ष) निर्माण गर्ने भएको छ । प्रदेशस्तरीय विपद् व्यवस्थापन निर्देशक समितिको बिहीबार बसेको बैठकले हेटौँडा अस्पतालसहित, हेटौँडा एकेडेमी,...