यस्ता छन् उम्मेदवारसँग पाँचथरवासीका माग
पाँचथर । जिल्लाको सदरमुकामसमेत रहेको फिदिम नगरपालिका-१ मा पर्ने नाम्दु र ढोडेनी टोलका स्थानीय बासिन्दा छिटो बजार पुग्ने बाटो खुलेको देख्न चाहन्छन् । ढोडेनीबाट फिदिम-नाङ्लपा सडकसम्म नयाँ ट्र्याक खोल्नुपर्ने माग...