राष्ट्रपति रनिङ शिल्ड : पाँचखाल प्रथम
काभ्रे । चौधौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०७९ मा पाँचखाल नगरपालिका प्रथम भएको छ । काभ्रेको पनौती क्षेत्रीय रङ्गशालामा सोमबार प्रतियोगिताको समापन कार्यक्रममा १३ स्थानीय तहबाट सहभागी खेलाडी विद्यार्थीलाई पुरस्कार प्रदान...