पाँचखालमा ‘जियोफिजिकल सर्भे’ शुरु
काभ्रेपलाञ्चोक । पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा आजदेखि ‘जियोफिजिकल सर्भे’ (भूभौतिकी सर्वेक्षण) शुरुआत गरेको छ । विभागले बेलायतबाट आएको टोलीका प्रतिनिधिसहित पाँचखाल नगरपालिका–७ तथा वरपरको सम्पदा क्षेत्रमा सर्भे शुरु गरेको...