दुई हजार वर्ष पुरानो ‘कम्प्युटर’ को रहस्योद्घाटन
एजेन्सी । संसारकै सबैभन्दा पुरानो ‘कम्प्युटर’को सङ्ज्ञा दिइएको एउटा २,००० वर्ष पुरानो यन्त्रले कसरी काम गर्थ्यो भन्ने गुह्य पत्ता लागेको वैज्ञानिकहरूले बताएका छन्। त्यसका लागि उनीहरूले त्यसको पुनर्रचना गरेका थिए।...