लिदी पहिरो निरिक्षण र उद्धारका लागि सिन्धुपाल्चोक पुगे सभामुख सापकोटा (फोटो फिचर)
सिन्धुपाल्चोक । लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । पहिरो गएका क्षेत्रमा...