सडक दुर्घटनाबाट हुने क्षति न्यूनीकरण गर्ने सवारी चालकहरूलाई प्रशिक्षण
काठमाडौँ । देशभर सवारी दुर्घटना बढिरहेको अवस्थामा पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलले सवारी चालक तथा परिचालकहरूलाई प्रशिक्षण सञ्चालन गरिरहेको छ। सडक दुर्घटनाबाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्ने...