पश्चिमी वायुको प्रभाव : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
काठमाडौँ । पश्चिमी वायुको प्रभावले आगामी तीनदिन देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले आगामी आइतबारसम्म देशभर आंशिकदेखि...