एकादेशको कथा बन्दै पश्चिमसेती आयोजना
डोटी । सुदूरपश्चिम प्रदेशको विकासको मेरुदण्ड मानिएको पश्चिमसेती निर्माणमा अन्यौलता सिर्जना भएपछि स्थानीयबासीमा निराशा छाएको छ । आर्थिक विकासको मेरुदण्ड मानिएको ७५० मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माणका लागि राज्यबाट कुनै...