पशुबलीलाई न्यूनीकरण सचेतना बढ्दै
काठमाडौं। धार्मिक कारणले हुने पशुबलीलाई न्यूनीकरण गर्नुपर्नेमा सचेतना बढ्दै गएको पाइएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारले गरेका पशुमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता पूरा गर्न धार्मिकस्थलमा हुने शुबलीलाई निरुत्साहित गर्नुपर्नेमा पशुअधिकारका...