प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन अध्यक्ष राणाको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्य स्थितिबारे औपचारिक जानकारी दिइनुपर्ने बताएका छन्। प्रधानमन्त्रीको स्वास्थ्य सार्वजनिक चासो र महत्वको विषय...