११ फाल्गुन २०८०, शुक्रबार
चावहिलको पशुपति क्याम्पसमा ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्शन काउन्टर
काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौँको चावहिलमा रहेको पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्शन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप लाई मध्यनजर गर्दै नयाँ एक्सटेन्शन काउन्टर सञ्चालनमा ल्याइको...