तीजमा पशुपति गर्भगृहको तस्बिर खिचेमा २ हजार जरिवाना
काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ । कोषले यस वर्षको हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने बर्तालु भक्तजनका...