पशुपतिनाथ परिसरभित्रका फूल पसलहरु सार्ने सहमति
काठमाडौँ । पशुपतिनाथ परिसरभित्रका फूल पसलहरु सार्ने सहमति भएको छ । आज (सोमबार) पर्यटनमन्त्री प्रेम आले, पशुपति विकासका प्रतिनिधि, सांसद गगन थापा र फुल व्यापारीबीच पर्यटन मन्त्रालयमा भएको छलफलमा पशुपति...