उपत्यकाभित्र संक्रामक रोग भित्रिन नदिन सजकता
काठमाडौं । पशु तथा पशुजन्य पदार्थबाट उपत्यकाभित्र संक्रामक रोग भित्रिन नदिन सरोकारवाला निकायसँग अन्तरक्रिया गरिएको छ । पशु क्वारेन्टाईन कार्यालय काठमाडौंले शुक्रबार नेपाल पर्यटन बोर्डको सभाहलमा सरोकारवालाहरुसँग जनचेतना अभिवृद्धिका लागि...