नेपाल पक्षका यी चार सांसद जसले विपक्षी गठबन्धनको रिटमा गरेनन् हस्ताक्षर
काठमाडौँ । विपक्षी पाँच दलको गठबन्धनले सोमबार सर्वोच्च अदालतमा दायर गरेको रिटमा माधव कुमार नेपाल पक्षका चार सांसदले हस्ताक्षर गरेनन् । संविधानको धारा ७६(५) बमोजिम नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई...