सिक्किमका पूर्व मुख्यमन्त्री चाम्लिङलाई प्रज्ञा प्रतिष्ठानमा स्वागत
काठमाडौँ । सिक्किमका पूर्व मुख्यमन्त्री तथा साहित्यकार पवन चाम्लिङ ‘किरण’लाई नेपाल प्रज्ञा–प्रतिष्ठानले स्वागत गरेको छ। नेपाल भ्रमणमा रहेका पूर्व मुख्यमन्त्री चाम्लिङलाई बिहीबार प्रतिष्ठानले आफ्नै कार्यालयमा रहेको प्रज्ञा भवनमा कार्यक्रम गरी...