मङ्गल ग्रहमा पर्सिभिअरन्स् पहिलो पटक गुड्यो
अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स्को यानले आफ्नो पाङ्ग्रा निकालेर मङ्गल ग्रहको सतहमा पहिलो परीक्षण यात्रा गरेको छ। शुक्रवार पृथ्वीमा डाउनलोड गरिएका तस्बिरले सो रोबोटले छोटो यात्रा गरेको सङ्केत दिएको छ।...