पर्वत र म्याग्दी जोड्ने माझफाँट-लेकफाँट सडक धमाधम कालोपत्र हुँदै
म्याग्दी । बेनीदेखि पर्वतको जलजला गाउँपालिकाको माझफाँट-लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका-८ नागी-राम्चेसम्म पुग्ने सडक धमाधम कालोपत्र भइरहेको छ । संघीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजनाअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको...