पर्वतीय सङ्ग्रहालयमा पर्यटकीय आकर्षण बढ्दै
हरि बाँस्तोला (रासस)पोखरा । पर्यटकीय नगरी पोखरामा सञ्चालीत अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आन्तरिक एवं बाह्य पर्यटकको दिन प्रतिदिन आकर्षण बढ्दै गएको छ । एउटै छानमुनि हिमाल र हिमालीका गतिविधिबारे जानकारी लिन...