पर्यटन क्षेत्र सुधार्न विधेयक जरुरी पर्यो : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘पर्यटन विधेयक, २०८१’ पर्यटन क्षेत्र सुधारका लागि जरुरी भएको बताए । राष्ट्रिय सभाको आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ विचार गरियोस् भन्ने...