पर्यटन तथा हवाई समितिको सभापतिमा देशबन्धु
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको पर्यटन तथा हवाई समितिमा देशबन्धु बस्नेत (अजित) निर्वाचित भएका छन् । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको विधान बमोजिम उनलाई उक्त समितिको सभापतिमा निर्वाचित गरेका...