राष्ट्रिय मुद्रा सङ्ग्रहालयमा प्रदर्शनी कक्ष निर्माण, पर्यटनमन्त्री श्रेष्ठद्वारा उद्घाटन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँको छाउनीस्थित राष्ट्रिय मुद्रा सङ्ग्रहालयको नवनिर्मित प्रदर्शनी कक्षको उद्घाटन गरेका छन् । राष्ट्रिय सङ्ग्रहालयको दक्षिणपट्टि रहेको पुलघरमा पुनः निर्मित भवनमा स्थापना...