पर्यटन मन्त्री किरातीले भने : ‘निगमको दैनिक रिपोर्ट चाहियो, काम गर्न नसके राजीनामा दिनुस्’
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक मन्त्री सुदन किरातीले हरेक दिन नेपाल वायुसेवा निगमका जहाजहरूको रिपोर्ट आफूसमक्ष पठाउन निर्देशन दिएका छन् । निगमले गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले निकै कडा...