मन्त्री पाण्डेले भने-जनकपुर र अयोध्यालाई हवाईसेवामार्फत् जोड्ने प्रयास भइरहेको छ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाईसेवाको मध्यमबाट जोड्ने प्रयास भइरहेको बताएका छन्। बुधबार त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले आयोजना गरेको विश्वफलक पर राम...