परोहा नगरपालिकाद्वारा रोजगार रणनीतिक योजना ‘२०८०’ जारी
काठमाडौँ । रौतहटको परोहा नगरपालिकाले रोजगार रणनीतिक योजना जारी गरेको छ । नेपाल सरकारले ७५३ वटै स्थानीय तहलाई निर्देशन गरे बमोजिम नगरपालिकाले बढ्दो बेरोजगारीको समस्यालाई साधानका लागी आन्तरिक रोजगारी सिर्जना...